शैक्षिक सत्र २०८३/०८४ को प्रि-डिप्लोमा र डिप्लोमा तहको विशेष छात्रवृत्ति तर्फ रिक्त सिटहरूमा वैकल्पिक उम्मेदवारहरूले निवेदन दिने सम्बन्धी सूचना!
⏰ अन्तिम मिति: २०८३ साउन ५ गतेसम्म।
? भौतिक रूपमा वा इमेल (bheri.examsection@gmail.com)
मार्फत आवेदन दिन सकिनेछ।