Logo

Council For Technical Education and Vocational Training

Bheri Technical School

Nepalgunj, Banke

Nepal Flag
Home
Main Menu
Bheri Technical School
Quick Access

प्रि–डिप्लोमा तहका ७ वटा कार्यक्रमहरू मध्ये आफ्नो रुचिअनुसार अध्ययन गरी दक्ष जनशक्ति बन्ने सुनौलो अवसर!

• 2083-04-04

Newspaper
Department:
Date: 2083-04-04
सूचना/समाचार
भेरी प्राविधिक शिक्षालय (BTS), नेपालगञ्ज मा सञ्चालनमा रहेका प्रि–डिप्लोमा तहका ७ वटा कार्यक्रमहरू मध्ये आफ्नो रुचिअनुसार अध्ययन गरी दक्ष जनशक्ति बन्ने सुनौलो अवसर!
✨ किन रोज्ने प्रि–डिप्लोमा?
✅ SEE मा NG आएका विद्यार्थीले पनि अध्ययन गर्न पाउने।
✅ ७ वटा प्रि–डिप्लोमा कार्यक्रमहरू।
✅ जम्मा शुल्क रु. १८,४०० मात्र।
✅ सीपमूलक शिक्षा, व्यवहारिक सिकाइ तथा रोजगारीको बलियो आधार।
✅ एक वर्षमै प्राविधिक सीप हासिल गरी रोजगारको सम्भावना।
✅ डिप्लोमा, स्नातक तथा अन्य प्राविधिक अध्ययनतर्फ सहज मार्ग।
✅ सरकारी तथा निजी क्षेत्रमा रोजगारीका व्यापक अवसर।
✅ आफ्नै व्यवसाय सञ्चालन गरी आत्मनिर्भर बन्ने अवसर।
✅ वैदेशिक रोजगारका लागि उच्च माग र सम्मान।
✅ न्यून शुल्क, छात्रवृत्तिको व्यवस्था, अनुभवी प्रशिक्षक तथा व्यवहारिक शिक्षण–अध्ययन वातावरण।
? इच्छुक विद्यार्थीहरूले आफ्नो शैक्षिक प्रमाणपत्रसहित शिक्षालयमा सम्पर्क गरी आवेदन दिन सक्नुहुन्छ।
? अनलाइन आवेदनका लागि:
www.ctevtexam.org.np मा गई Online Application मार्फत आवेदन फाराम भरी Submit गर्न सकिन्छ।
⏳ सिट सीमित छन् - समयमै आवेदन दिनुहोस्!
? सीप सिकौँ, आत्मनिर्भर बनौँ, उज्ज्वल भविष्य निर्माण गरौँ।
? थप जानकारीका लागि:
भेरी प्राविधिक शिक्षालय (BTS)
? नेपालगञ्ज–१०, बाँके
☎️ ०८१–५३१५३८, ०८१–५३३६५१
? ९८५८०२०८३८, ९८५८०२०८३५
✉️ info@bts.edu.np
Attached Images