Logo

Council For Technical Education and Vocational Training

Bheri Technical School

Nepalgunj, Banke

Nepal Flag
Home
Main Menu
Bheri Technical School
Quick Access

प्रि–डिप्लोमा इन कम्प्युटर एप्लिकेसन एण्ड सेक्रेटेरियल म्यानेजमेन्ट कार्यक्रममा अध्ययन गर्ने सुवर्ण अवसर

• 2083-04-01

Newspaper
Department:
Date: 2083-04-01
सूचना/समाचार

? कम्प्युटर प्रविधिसँगै उज्ज्वल भविष्य निर्माण गर्ने सोचमा हुनुहुन्छ? ?

CTEVT अन्तर्गत सञ्चालित प्रि–डिप्लोमा इन कम्प्युटर एप्लिकेसन एण्ड सेक्रेटेरियल म्यानेजमेन्ट कार्यक्रममा भर्ना खुला छ।

✅ १८ महिनाको सीपमूलक अध्ययन
✅ आधुनिक कम्प्युटर प्रयोगशालामा अभ्यास
✅ अनुभवी प्रशिक्षकबाट प्रशिक्षण
✅ OJT मार्फत कार्यानुभव
✅ सरकारी, निजी तथा गैरसरकारी क्षेत्रमा रोजगारीको उत्कृष्ट अवसर
✅ कुल शुल्क रु. १८,४०० मात्र

? SEE उत्तीर्ण, ग्रेड वृद्धि मा सफल वा SEE मा NG आएका विद्यार्थीहरूका लागि पनि अध्ययन गर्ने अवसर।

? केही सिट मात्र बाँकी छन्। आजै आवेदन दिई आफ्नो सिट सुनिश्चित गर्नुहोस्।

? भेरी प्राविधिक शिक्षालय (BTS), नेपालगञ्ज, बाँके
? Website: bts.edu.np
? Facebook: भेरी प्राविधिक शिक्षालय (BTS)
☎️ ९८५८०२४३३७, ०८१–५३१५३८, ०८१–५३३६५१,

Attached Images