सम्बन्धित व्यक्ति, फर्म, कम्पनी, आपूर्तिकर्ता, निर्माण व्यवसायी, परामर्शदाता तथा सेवा प्रदायकहरूले संलग्न सूचना तथा निवेदन फारामबमोजिम आवश्यक कागजातहरू संलग्न गरी तोकिएको समयावधिभित्र निवेदन पेश गर्नुहुन अनुरोध गरिन्छ।
भेरी प्राविधिक शिक्षालय
नेपालगञ्ज, बाँके