Vision :(दूर दृष्टि)
Center of excellence for producing competent TVET professionals in Nepal (नेपालमा दक्ष TVET व्यावसायीहरु उत्पादन गर्नको लागि उत्कृष्टताको केन्द्र)
Mission(ध्येय) :
Produce competent TVET workforce for people's prosperity (जनताको समृद्दीको लागि द्क्ष TVET कार्यबल उत्पादन गर्ने )
Goals (लक्ष्यहरु) :
- Ensure operation, expansion and access of programs and services.(कार्यक्रम तथा सेवाहरुको संचालन, विस्तार तथा पहुँचको सुनिश्चित गर्ने )
- Ensure quality and relevance of programs and services.(कार्यक्रम तथा सेवाहरुको गुणस्तर तथा उपयुक्तताको सुनिश्चित गर्ने)
- Ensure institutional capacity development .(संस्थागत क्षमता विकासको सुनिश्चित गर्ने )
- Ensure Institutional sustainability.(संस्थागत दिगोपनाको सुनिश्चित गर्ने )