प्राबिधिक शिक्षा तथा व्याबासायीक तालिम परिषद् को मिति २०७३।१२।३१ गते प्रकाशित्त सूचना अनुसार आंगिक शिक्षालयका प्रशिक्षाथीहरुका लागि निर्बाह छात्रवृतिको सूचना जारी भएकोले यस शिक्षालयमा Diploma in mechanical र electrical first year second part मा अध्ययनरत प्रशिक्षाथीहरुले मिति २०७४।१।१५ गते सम्म शिक्षालय प्रशासन शाखामा सम्पर्क गर्नुहुन जानकारी गराइन्छ । विस्तृत जानकारीको लागि परिषद्को मिति २०७३।१२।३१ गतेको सूचना वा शिक्षालयको सूचना पाटीमा हेर्नेुहोला ।
नोट: निर्बाह छात्रवृतिको लागि निवेदन पेश गर्ने प्रशिक्षार्थीहरुले सरकारी वा सामुदायिक विद्यालयबाट प्रवेशिका परिक्षा उत्रिर्ण भएको हुनु पर्ने छ ।